शेयर बजारमा १५ अर्ब ९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ चैत ११ बुधवार १५:१३
1.79K
shares
shares

काठमाडौं, ११ चैत । शेयर बजारमा १५ अर्ब ९ करोडको कारोबार हुँदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५२ करोड ४७ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन अपि पावरको ५१ करोड ९६ लाख रुपैयाँ कारोबार भएको छ भने शिवम सिमेन्टको ४७ करोड ८० लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी सुपर मादी हाइड्रोपावरको ४६ करोड ३३ लाख रुपैयाँ कारोबार भएको छ भने एसवाइ प्यानलको ४४ करोड २८ लाख रुपैयाँ कारोबार भएको छ ।


















