Dhulikhel Eco Banner new

शेयर बजारमा ९ अर्ब ३१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.42K
shares

काठमाडौं, २ वैशाख । शेयर बजारमा ९ अर्ब ३१ करोडको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३१ करोड ८० लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन नेसनल हाइड्रोपावरको ५५ करोड ५९ लाख रुपैयाँ कारोबार भएको छ भने एसवाइ प्यानलको ५१ करोड ६० लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी सोलु हाइड्रोपावरको ३२ करोड ४० लाख रुपैयाँ कारोबार भएको छ भने रिडी पावरको ३१ करोड ७५ लाख रुपैयाँ कारोबार भएको छ ।