Dhulikhel Eco Banner new

युनाईटेड अजोड इन्स्योरेन्सको सिईओमा भट्टराई नियुक्त

1.13K
shares

काठमाडौं, ११ बैशाख । युनाईटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा नारायण कुमार भट्टराई नियुक्त भएका छन् ।

कम्पनीको बिहीवार बसेको संचालक समितिको बैठकले इन्स्योरेन्सको प्रमुखकार्यकारी अधिकृत(सिईओ)मा नारायण कुमार भट्टराई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि तत्कालिन गुराँस लाइफ इन्स्योरेन्स हालका हिमालयन लाइफको सिईओका रुपमा काम गरिसकेको अनुभव रहेको छ।