Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब ९५ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.38K
shares

काठमाडौं, १६ वैशाख । शेयर बजारमा ४ अर्ब ९५ करोडको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ। उक्त २४ करोड १९ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन पाल्पा सिमेन्टको २० करोड २२ लाख रुपैयाँ कारोबार भएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको १८ करोड २४ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी सोलु हाइड्रोपावरको १७ करोड ७९ लाख रुपैयाँ कारोबार भएको छ भने नेसनल हाइड्रोपावरको १७ करोड ४१ लाख रुपैयाँ कारोबार भएको छ ।