Dhulikhel Eco Banner new

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए गर्ने

1.91K
shares

काठमाडौं, १५ जेठ । १० मेगावाट क्षमतासम्मका जलविद्युत् आयोजनाहरूको विद्युत खरिद सम्झौता ९पीपीए० गर्ने सरकारले घोषणा गरेको छ । आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यमार्फत वाग्लेले यस्तो बताएका हुन् ।

साना तथा उत्पादनमुखी जलविद्युत् आयोजनाहरूलाई प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनाहरूको पीपीए अगाडि बढाइने बताएका छन् ।