Dhulikhel Eco Banner new

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा कर्मचारी माग

1.08K
shares

काठमाडौं, २० जेठ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ६ वटा प्रदेशका विभिन्न कार्यालयहरूमा जुनियर असिन्टेन्टदेखि मार्केटिङ अफिसर पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले कोशी प्रदेशका ९ शाखामा १२ जना, मधेश प्रदेशका ७ शाखामा ९ जना, बाग्मती प्रदेशका १० शाखामा २४ जना, गण्डकी प्रदेशको ४ शाखामा ४ जना, लुम्बिनी प्रदेशको ९ शाखामा १२ जना र सुदूरपश्चिमको २ शाखामा ३ जना कर्मचारी माग गरेको हो।