Dhulikhel Eco Banner new

रास्वपाको यी ५६ जिल्लामा अधिवेशन सम्पन्न 

702
shares

काठमाडौं, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ । जेठ २३ र २४ गते भएको ६८ जिल्ला मध्ये ५६ वटामा अधिवेशन सम्पन्न भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार १२ वटा जिल्लामा अधिवेशन भइरहेको छ । एक जिल्लामा अधिवेशन स्थगित भएको बताउँदै उनले डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ र मुस्ताङमा नभएको बताए ।