छिमेक लघुवित्तको अध्यक्षमा ऋषिराज जोशी चयन
वि.सं.२०८३ असार ९ मंगलवार ११:०७
897
shares
shares

काठमाडौ, ९ असार । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा ऋषिराज जोशी चयन भएका छन् ।
संस्थाको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सर्वसम्मत अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

















