Dhulikhel Eco Banner new

एनआइसी एशिया लघुवित्तमा शर्माको कमब्याक, संकटमा फसेको संस्थालाई उठाउलान् त माथि ?

1.12K
shares

काठमाडौं, ११ असार । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन्।

संस्थाको असार ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले रिक्त रहेको सीईओमा पदमा शर्मा नियुक्त भएका हुन्। पाल्पा बगनासकाली गाँउपालिका -७ का ५० वर्षीय शर्मालाई असार ११ गतेदेखि लागू हुने गरी ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको संस्थाले जनाएको छ।