सबै आयातमा रमाए : अध्यक्ष गोल्यान
वि.सं.२०७९ असार २३ बिहीवार १३:४९
5.28K
shares
shares

काठमाडौं, २३ असार । सबै निकाय आयातमा रमाएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन कुमार गोल्यानले बताएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उजले यस्तो बताएका हुन्
सवारी बिक्रीमा यति रकमको बिक्री भयो भन्नु भन्दा बैंकले उत्पादन क्षेत्रमा लगानी गरेको कुराले महत्व पाउनु पर्ने उनको भनाई छ । बैंकले रोजगारी पनि दिएको छ । यस तर्फ पनि ध्यान दिनुपर्छ उनले भने ।















