Dhulikhel Eco Banner new

सुनको मुल्य बढयो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

975
shares

काठमाडौं, ३२ असार । स्थानीय बजारमाविहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ४ सयले बढेको छ।

महासंघका अनुसार सुन वुधबार प्रतितोला २ लाख ८४ हजार ८ सयमा कारोबार भएको सुन विहिबार बढेर प्रतितोला २ लाख ८५ हजार २ सयमा कायम भएको छ ।

त्यसैगरी, विहिवार चाँदीको मूल्य ९० रुपैयाँले घटेको छ । वुधवार ४ हजार ४ सय १५ मा कायम भएको चाँदी बढेर विहिवार ४ हजार ३ सय २५ रुपैयाँमा कायम भएको हो ।