Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला १ हजार ४ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

559
shares

काठमाडौं, ११ साउन । स्थानीय बजारमा सोमबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य १ हजार ४ सयले बढेको छ।

महासंघका अनुसार सुन आइतबार प्रतितोला २ लाख ८७ हजार १ सयमा कारोबार भएको सुन सोमंबार बढेर प्रतितोला २ लाख ८८ हजार ५ सयमा कायम भएको छ ।

त्यसैगरी, सोमंबार चाँदीको मूल्य ३५रुपैयाँले बढेको छ । आइतबार ४ हजार ४ सय १० मा कायम भएको चाँदी बढेर सोमबार ४ हजार ४ सय ४५ मा कायम भएको हो ।