Dhulikhel Eco Banner new

अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

4.25K
shares

काठमाडौं, ३० असार । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सेवा (RTS) को लागि सम्झौता भएको छ ।

बिहीवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अश्विन बाबु श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।