Dhulikhel Eco Banner new

इमर्जिङ्ग नेपालले इमर्जिङ्ग भेन्चरमा लगानी गर्दै

4.43K
shares

काठमाडौं, २६ भदौ । इमर्जिङ्ग नेपाल लिमिटेडले इमर्जिङ्ग भेन्चर लिमिटेडमा लगानी गर्ने भएको छ ।

इमर्जिङ्ग नेपाल लिमिटेडले इमर्जिङ्ग भेन्चर लिमिटेड कम्पनीले १०० का दरले हुन आउने ६ करोड ५० लाख रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।

कम्पनीले इमर्जिङ्ग भेन्चर ६ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

कम्पनीले माग गरेको बखत भुक्तानी गर्ने गरी लगानी गर्न लागिएको इमर्जिङ्ग नेपाल लिमिटेडले जनाएको छ।

कम्पनीले संस्थापक शेयरधनी भई कम्पनी ऐन अनुसार स्थापित भएको इमर्जिङ्ग भेन्चर लिमिटेडमा प्रति कित्ता १०० रुपैयाँका दरले ६ लाख ५० हजार कित्ता शेयरको हुन आउने ६ करोड ५० लाख रुपैयाँ लगानी गर्ने कबुल गरेको हो ।