हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु
वि.सं.२०७९ असोज ३१ सोमवार १७:१८
4.89K
shares
shares

काठमाडौँ, ३१ असोज । हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।

















