Dhulikhel Eco Banner new

गुराँस लाइफले गर्यो ६ लाख ८९ हजारको मृत्यु दाबी भुक्तानी

4.97K
shares

काठमाडौं, ३१ असोज । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लालबन्दी शाखा कार्यलयले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीका शाखा प्रमुख लोक कुमारी काफ्ले द्वारा मृत्यु दाबी बापतको ६ लाख ८९ हजार ८ सय ३१ रुपैयाँको चेक पीडित परिवारलाई हस्तान्तरण गरेको हो ।

उक्त रकम पीडित परिवार फुलमाया घलान बर्दिबास १० महोत्तरी एवम् धन माया थापा मगरको घरमा नै गएर पीडित परिवार प्रति समवेदना प्रकट गरि सो चेक हस्तान्तरण गरेको हो ।