Dhulikhel Eco Banner new

सन नेपाल लाइफले गर्यो बोनसदर घोषणा

5.3K
shares

काठमाडौं, २८ कात्तिक । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को बोनसदर घोषणा गरेको छ ।

कम्पनीले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर घोषणा गरि सार्वजनीक गरेको छ।

बीमालेखहरुमा बोनस दर मृत्यु दाबी, पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनु गने उक्त बोनसदर सार्वजनीक गरिएको हो।

साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि सोही बोनसदर लागु हुनेछ।