Dhulikhel Eco Banner new

काठमाडौं ४ मा गगनको सुरुवाती अग्रता, राजन भट्टराई पछिपछि

4.46K
shares

काठमाडौं, ५ मंसिर । आइतबार भएको संघ र प्रदेशको निर्वाचनको मतगणनासँगै प्रारम्भिक मत परिणाम पनि सार्वजनिक भइरहेको छ । उपत्यकाको चर्चित क्षेत्रका रुपमा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले सुरुवाती अग्रता लिएका छन् ।

कांग्रेसका थापालाई एमालेका राजन कुमार भट्टराईले पछ्याइरहेका छन् । थापाले ६६७ मत प्राप्त गर्दा भट्टराईले ६३३ मत पाएका छन् ।