Dhulikhel Eco Banner new

देउवा दोब्बर मतले अगाडि, सागर ढकाल पछ्याउदै

4.04K
shares

काठमाडौं, ६ मंसिर । डडेलधुराबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा फराकिलो मतान्तरले अग्र स्थानमा रहेका छन् ।

देउवाले पछिल्लो मत परिणाम अनुसार ११ हजार ५५४ मतका साथ अगाडि रहेका छन् । उनलाई पछ्याउदै स्वतन्त्रका उम्मेदवार सागर ढकालले भने ६ हजार १०५ मत ल्याएर दास्रो स्थानमा रहेका छन् ।