आज सुनको मूल्य कति ?
वि.सं.२०७९ मंसिर ९ शुक्रवार ११:०५
5.79K
shares
shares

काठमाडौं, ९ मंसिर । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कायम रहेको छ ।
आज बजारमा चाँदीको मुल्य १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य १ हजार २ सय ९५ रुपैयाँमा कारोवार भइरहेको छ ।
बुधवारका दिन सुनको मूल्य तोलाको १ हजार रुपैयाँले र चाँदीको मुल्य ३० रुपैयाँले बढेको थियो ।

















