बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०७९ मंसिर १८ आइतवार ११:००
3.8K
shares
shares

काठमाडौं, १८ मंसिर । । आज बजारमा सुनको मूल्य बढेको छ । आज बजारमा सुनको मूल्य ४ सय रपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २५ रुपैैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य १ हजार ३ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।
शुक्रबारका दिन नेपाली बजारमा सुनको मूल्य १ हजार रपैयाँले बढेको थियो भने चाँदीको मूल्य १५ रुपैैयाँले बढेको थियो ।















