एफनसीसीआई निर्वाचन : जिल्ला नगर उपाध्यक्षमा वैद्य विजयी
वि.सं.२०७९ चैत ३० बिहीवार ०७:३७
5.01K
shares
shares
फाइल फाेटाे
काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् । वैद्य ४३ मत सहित जिल्ला नगरको उपाध्यक्षमा विजयी भएका हुन् ।
उनको निकटनम प्रतिस्पर्धी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत ल्याए । वैद्य वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईँ टिमका हुन् ।

















