Dhulikhel Eco Banner new

वरिष्ठ उपाध्यक्षको अन्जनको सुरुवाती अग्रता

5.06K
shares

काठमाडौं, ३० । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । १०० मत गणना हुँदा अध्यक्षमा अन्जले ४० मत प्राप्त गरेर अग्रता लिएका हुन् ।

त्यस्तै उमेशलाल श्रेष्ठले ३७ र रामचन्द्र संघईले २३ मत प्राप्त गरेका छन् । उपाध्यक्ष सहित अधिकांश सदस्यहरुको परिणाम सार्वजनिक भइसकेको छ । जसमा वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहका हेमराज बढकाल र जिल्ला नगरमा संघई समूहका सुरकृष्ण वैद्य र एसोसिएटमा ज्योत्स्ना श्रेष्ठ विजयी भएका छन् ।