उद्योग वाणिज्य महासंघको निर्वाचन अपडेट : वरिष्ठ उपाध्यक्षमा उमेशलालको अग्रता
वि.सं.२०७९ चैत ३० बिहीवार ०८:४१
5.4K
shares
shares

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठले आफ्नो अग्रता बनाएका छन् । २०० मत गन्दा उमेशलाले ८० मत सहित अग्रता लिएका हुन् ।
त्यस्तै उनको प्रतिपस्र्धी अन्जन श्रेष्ठले ६० र रामचन्द्र संघईले पनि ६० मत नै प्राप्त गरेका छन् ।
उपाध्यक्ष सहति अधिकाशं केन्द्रीय सदस्यहरुको मत परिणाम सार्वजनिक भइसकेको छ । वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहका हेमराज बढकाल र जिल्ला नगरमा संघई समूहका सुरकृष्ण वैद्य र एसोसिएटमा ज्योत्स्ना श्रेष्ठ विजयी भएका छन् ।

















