गभर्नर अधिकारी भन्छन्- सबै समस्याकाे समाधान माैद्रिक नीतिले मात्रै गर्न सक्दैन
वि.सं.२०८० वैशाख २९ शुक्रवार १४:३८
5.75K
shares
shares

काठमाडाैं, २९ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै समस्या माैद्रिक नीतीले समााधान नगर्ने बताएका छन् । माैद्रिक नीतिकाे तेस्राे समीक्षा सार्वजनिक गर्ने कार्यक्रममा गभर्नर अधिकारीले यस्ताे बताएका हुन ।
केही सहज भए पनि पुरै सहज अबस्था भने भई नसकेकाे उनकाे भनाइ छ ।

















