Dhulikhel Eco Banner new

गाडि सुविधा लिनेलाई इन्धन होइन नगदै, नयाँ भवन नबनाउने घोषणा

4.07K
shares

काठमाडौं, १५ जेठ । सरकारबाट गाडि सुविधा लिनेहरुले अब इन्धन सुविधाको सट्टा नगद रकम पाउने भएका छन् । यसैगरी आगामी वर्ष अब नयाँ भवन समेत नबनाउने सरकारले घोषणा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशरण महतले बजेट वक्तव्य सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनका अनुसार सरकारी पुराना सवारी साधन र सामग्री ६ महिनाभित्र लिलालमी गरिनेछ ।