Dhulikhel Eco Banner new

शेयर बजारमा मात्रै ५ अंकको सुधार, कारोबार रकममा गिरावट

4.76K
shares

काठमाडौं, ३२ जेठ । आज शेयर बजारमा ५ अंक मात्रै सुधार भएको छ । आज ५ अंकले मात्रै सुधार आएको शेयर बजार परिसूचक २०४२ दशमलव ०७ विन्दुमा पुगेको छ ।

बिहीबार २७० कम्पनीका ७८ लाख ९६ हजार ४७८ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको कारोबार भएको छ ।

आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने घटेको छ । आज ० दशमलव ३० अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३८३ दशमलव ३९ विन्दुमा पुगेको छ ।