Dhulikhel Eco Banner new

राष्ट्रिय सुचना आयोगको गुनासो : सरकारले आर्थिक पक्षमा सहयोग गरेन

5.03K
shares

काठमाडौं, ८ असार । राष्ट्रिय सुचना आयोगले सरकारले आयोगलाई आर्थिक क्षेत्रमा सहयोग नगरेको बताएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोगले यस्तो गुनासो गरेको हो ।

सुचना आयोगकी प्रवक्ता कमला ओली थापाले प्रभावकारी काम गर्ने चाहना हुँदा हुँदैपनि सरकारले आफुहरुलाई सहयोग नगरेकै कारण समस्या सिर्जना भएको बताइन् । ‘हाल सरकारले राष्ट्रिय योजना आयोगलाई नहेरेको अवस्था छ’ । उनले भनिन्,‘हामीलाई त विकट विकट ठाउँमा पनि विभिन्न किसिमको कार्यक्रम लैजाने चाहना छ तर आर्थिक स्रोत र साधनको अभाव हुन्छ ।’

थापाले सुचना मागकर्तालाई जागरुक गाराउँने चाहेको समेत बताएकी छिन् ।