रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन प्रोत्साहन गरिने
वि.सं.२०७९ जेठ १० मंगलवार १६:३१
3.6K
shares
shares

काठमाडौं, १० जेठ । रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन प्रोत्साहन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
















