Dhulikhel Eco Banner new

स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रसँग जोडिने

4.08K
shares

काठमाडौं, १० जेठ । स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रसँग जोडिने नीति सरकराले अघि सारेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।