महंगीलाई सीमाभित्रै राख्ने सरकारको घोषणा
वि.सं.२०७९ जेठ १० मंगलवार १६:२८
5.5K
shares
shares

काठमाडौं, १० जेठ । महंगीलाई सीमाभित्रै राख्ने सरकारले घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
















