Dhulikhel Eco Banner new

६३८ मेगावाट विद्युत उत्पादन

4.63K
shares

काठमाडौं, १० जेठ । चालू आर्थिक वर्षमा ६ भन्दा बढी मेगावाट निमार्ण भएको बताइएको छ । संसदको संयुक्त बैंकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ६३८ मेगावाट विद्युत थप भएको बताएकि हुन् ।