Dhulikhel Eco Banner new

प्रमुख राजमार्गमा सुरुङमार्ग र फ्लाई ओभर, आगामी वर्ष ३ सय सडक बन्ने

4.68K
shares

काठमाडौं, १० जेठ । प्रमुख राजमार्गमा सुरुङमार्ग र फ्लाई ओभर बनाउने सरकारले घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
आगामी वर्ष ३ सय सडक बनाउने पनि सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ।