Dhulikhel Eco Banner new

विद्युत महशुसल पुनरावलोकन गर्ने सरकारको घोषणा

3.71K
shares

काठमाडौं, १० जेठ । विद्युत महशुसल पुनरावलोकन गर्ने सरकारले घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।