Dhulikhel Eco Banner new

सहकारी क्षेत्रलाई रोजगारीसँग आवद्ध गराइने

4.19K
shares

काठमाडौं, १० जेठ । आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उद्यमशीलता उत्पादनमुुखी र रोजगारीसँग आवद्ध गराइने सरकारको निति रहेको छ ।

आज सम्पन्न भएको निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विधादेवी भण्डारीले सो कुरा बताएकी हुन् ।

सहकारी क्षेत्रलाई चलायमान बनाउनका लागि सहकारी संस्थाको अनुगमन र संस्थागत सुुसाशन प्रर्वद्धर्न गरी नियमनकारी निकायलाई सुविधासम्पन्न र सुुदृण बनाउने बताएकी छिन् ।