लुम्बिनी विकास बैंकले गत वर्षको मूनाफाबाट लाभांश वितरण गर्ने
वि.सं.२०८० मंसिर २६ मंगलवार १०:४१
5.3K
shares
shares

काठमाडौं, २६ मंसिर । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
आज बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकको हालको चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको हो ।
बैकले ४ प्रतिशत बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

















