Dhulikhel Eco Banner new

जीवन विकास लघुवित्तले घोषण गर्यो १४ प्रतिशत बोनस शेयर

3.87K
shares

काठमाडौं, २ पुस । जीवन विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई बोनस शेयरमात्रै १४ प्रतिशत दिने भएको छ । कम्पनीले सोमबार गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले घोषणा गरेको बोनस शेयरका लागि कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा समेत गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।