प्रतितोला १ हजार २ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ वैशाख ६ आइतवार १०:४८
910
shares
shares

काठमाडौं, ६ वैशाख । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य १ हजार २ सयले बढेको हो ।
महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९९ हजार ८ सयमा कारोबार भएको सुन आइतवार बढेर प्रतितोला ३ लाख १ हजारमा कायम भएको छ ।
त्यसैगरी, आइतवार चाँदीको मूल्य ९५ रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला ५ हजार १ सय ३० रुपैयाँ कारोबार भएको चाँदी आइतवार ५ हजार २ सय २५ रुपैयाँमा कायम भएको हो ।



















