Dhulikhel Eco Banner new

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चाकल समितिमा नमिता शर्मा

4.43K
shares

काठमाडौँ, २३ पुस । सूर्यज्योति लाईफ इनस्योरेनसको सञ्चालक समितिमा नमिता शर्मा नियुक्त भएकि छिन् ।

मोरङकी शर्मा संस्थापक शेयरधनीको तर्फबाट पुजा कन्स्ट्रक्सन नेपाल प्रालिबाट प्रतिनिधीत्व हुने गरि सञ्चालक समितिमा नियुक्त भएकी हुन् ।

शर्मालाई पुस २२ गते अपरान्ह ३ बजे बसेको सञ्चालक सहितिको ३६६ औँ बैठकले सञ्चालक समितिमा हिजै देखि गुहुने तरिकाले नियुक्त गरिएको कम्पनीका सचिव भरत केसीले जानकारी दिएका छन् ।