तारा एयरमा रहेका सबै यात्रुको पहिचान खुल्यो, हेर्नुस् पूर्ण विवरण
वि.सं.२०७९ जेठ १५ आइतवार ११:३३
shares
File Picture
काठमाडौं, १५ जेठ । सम्पर्क विहिन बनेको तारा एयरको विमानमा कोको थिए भन्ने पहिचान खुलेको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्यहरु थिए ।
चालक दलका सदस्यहरुमा विमानमा क्याप्टेन प्रभाकर घिमिरेले, विमान परिचालिका किस्मी थापा र चालक दलका अर्का सदस्य उत्सब पोखरेल थिए ।
हेर्नुस् यात्रुको नामः
चालक दलको सदस्यहरु :-
१. क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी
थापा यात्रुहरु :-
१. बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३.पुरुषोत्तम गोले
४.राजनकुमार गोले
५.मेइक ग्रीटग्राफ
६.बसन्त लामा
७.गणेश नारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मी श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११.प्रकाश सुनुवार
१२.मकरबहादुर तामाङ
१३.राममाया तामाङ
१४.सुकुमाया तामाङ
१५.तुलसादेवी तामाङ
१६.अशोककुमार त्रिपाठी
१७.धनुश त्रिपाठी
१८.ऋतिका त्रिपाठी
१९.वी विलनर


















