Dhulikhel Eco Banner new

आगामी वर्ष कृषि रुपान्तरण वर्ष

4.23K
shares

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले कृषि क्षेत्रको रुपान्तरणलाई अभियानको रुपमा अघि बढाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले कृषि क्षेत्रको रुपान्तरण गरी रोजगारी सिर्जना गर्ने, आयात निरुत्साहित गर्ने विषय बजेटको प्राथमिकतामा राखिएको बताए । गरिबी घटाउने, आत्मनिर्भर बनाउने यस्तो अभियान अघि बढाइने उनले बताए ।