श्रम तथा रोजगार मन्त्रालयले पायो ९ अर्ब १३ करोड बजेट
वि.सं.२०७९ जेठ १५ आइतवार १७:०३
7.01K
shares
shares

काठमाडौं, १५ जेठ । श्रम तथा रोजगार मन्त्रालयका लागि ९ अर्ब १३ रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

















