Dhulikhel Eco Banner new

वैदेशिक रोजगारीबाट फर्केकालाई उद्योग स्थापन गर्न प्रोत्साह गरिने

5.56K
shares

काठमाडौं, १५ जेठ । सरकारले आमामी आर्थिक वर्षमा वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई उद्योग स्थापनका लागि प्रोत्साहन गर्ने भएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
विदेशबाट पठाइएको रकमलाई उत्पादनमा जोडने गरी कार्यक्रम सञ्चालन गनिरे पनि बताइएको छ ।