कलंकी चक्रपथ सडक निर्माणका लागि १ अर्ब विनियोजन
वि.सं.२०७९ जेठ १५ आइतवार १७:४५
6.44K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कलङ्की देखि नारायण गोपाल चोकसम्मको सडक विस्तारका लागि १ अर्ब रकम विनियोजन गरेको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।

















