Dhulikhel Eco Banner new

दुधकोशी विद्युत आयोजनाका लागि ९४ करोड विनियोजन

7.49K
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा दुधकोशी जलविद्युत आयोजनाका लागि ९४ करोड रकम विनियोजन गरेको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।