Dhulikhel Eco Banner new

सिजी ब्राण्डको डिलर मिट सौराहमा सम्पन्न

3.78K
shares

चितवन, १५ फागुन । नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सिजीले यहि फाल्गुन १४ गतेको दिन सौराह स्थित होटल जङ्गल क्राउनमा आफ्नो डिलर मीट कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सिजीले पोखरा, बुटवल र नारायणघाट एरियासम्मका सम्पूर्ण डिलरहरुलाई निमन्त्रणा गरि कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा सिजी का भाईस प्रेसिडेन्ट श्री एससि साबु र बियुयच धर्मेन्द्र जोशीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा ७० जना भन्दा बढि डिलरको सहभागित थियो । क्रार्यक्रममा सिजीबाण्डले यू.एच.डि.र क्युलेड सेगमेन्टमा नयां गुगल टि.भी. सम्पूर्ण डिलरका व्यक्तिहरु बीच लन्च गरिएको थियो ।