सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाइने
वि.सं.२०७९ जेठ १५ आइतवार १८:३०
5.21K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने भएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।

















