स्वाभिमान लघुवित्तले गर्यो वेबसाइट परिवर्तन
वि.सं.२०७९ जेठ १६ सोमवार १३:३४
3.86K
shares
shares

काठमाडौ, १६ जेठ । स्वाभिमान लघुवित्त वित्तिय संस्थाले वेबसाइट परिवर्तन गरेको छ ।
पहिले रहेको वेबसाइट www.swabhimaanmicrofianance.com रहेको वेबसाइटलाई परिवर्तन गरी www.swabhimaanlaghubitta.com.np बनाएको नेप्से मार्फत जानकारी दिएको छ ।
















