Dhulikhel Eco Banner new

‘अध्ययनका आधारमा समय सहित सडकको दुरी भनिएको हो’

5.53K
shares

काठमाडौं, १६ जेठ । काठमाडौंबाट चितवन जान लाग्ने समयको कुरा अध्ययनको आधारमा भनिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । आज सोमबार अर्थमन्त्रालयमा गरेको पत्रकार सम्वेलनमा बोल्दै शर्माले उक्त कुरा भनेका हुन् ।

उनले पत्रकारले केका आधारमा काठमाडौंबाट चितवान र सुनसरीको बराहक्षेबाट सगमाथा जान लाग्ने समय नै यकिन गरेर सडको कुरा गरियो भन्ने प्रश्नमा शर्माले अध्ययनका आधारमा बताएको जवाफ दिएका छन् ।

शर्माले भनेका छन्, ‘हामीले नितान्त विज्ञले दिएको अध्ययनका आधारमा ठाउँहरु पुग्न लाग्ने समय सहित भनेका हौँ, पछि त्यसमा थपघट हुन सक्छ ।’