Dhulikhel Eco Banner new

अखिल क्रान्तिकारीका उपाध्यक्षलाई अनुशासन उलंघन गरेको भन्दै कारबाही

4.77K
shares

काठमाडौं, २२ जेठ । नेमपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले अनुशासन तथा अराजक गरेको भन्दै उपाध्यक्ष पवन कार्कीलाई निलम्बन गरेको छ ।

संगठनको केन्द्रिय कार्यलयको बैठकले जेठ १९ गते कार्कीलाई कारवाही गरेको संगठनका उपाध्यक्ष केशव लामिछानेले जानकारी दिए ।

कार्कीलाई २४ घण्टे स्पस्टीकरण सोध्दा समेत उनले बेवास्ता गरेको भन्दै संगठनले सम्पुर्ण जिम्मेवारीबाट निलम्बन गरेको कमिटीको निर्णयमा उल्लेख छ ।